२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले ८ वर्ष कैद सजाय पाएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले लामिछानेविरुद्ध बुधवार सजाय सुनाएका हुन् । इजलासले पीडित गौशला २६ लाई लामिछानेबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश पनि गरेको छ र यसअघि ढकालकै इजलासले लामिछाने बलात्कार मुद्दामा दोषी भएको फैसला गरेको थियो ।