१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

होलीमा भाङ खान हुन्छ ? खानु भन्दा पहिला साइड इफेक्टका बारेमा जान्नुहोस्

काठमाडौं । फागु पुर्णिमा अर्थात होली पर्व रंगहरुको पर्व हो । हरेक वर्ष फाल्गुन शुक्ल पूर्णिमाका दिन यो पर्व धुमधामका साथ मनाइन्छ । यस वर्ष यो पर्व तराइ मधेसमा आज मनाइँदैछ । रङको यो पर्वमा मानिसहरूले आ आफ्ना परिवारका सदस्य र साथीभाइलाई रङ लगाउने, मिठा मिठा परिकार खाने र नाँचगान गर्ने गर्छन् । होली पर्वमा…