३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

सुनचाँदीको भाउ घट्यो

काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार २०० रुपैयाँ कायम गरिएको छ । यसअघि मंगलबार सुनको भाउ ५०० रुपैयाँले बढेको थियो । अघिल्लो दिनको तुलनामा…