१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

लागुऔषध कारोबारेलाई पक्राउ गर्न नेपालगन्जमा गोली चल्यो

नेपालगन्ज । लागुऔषध नियन्त्रण अभियानका क्रममा बाँके प्रहरीले  गोली प्रहार गरि एकजनालाई ठुलो परिमाणको ब्राउन सुगरसहित पक्राउ गरेको छ। नेपालगन्ज–४ गणेशपुर नजिक लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेका एक व्यक्तिलाई गोली प्रहार गरि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भाग्ने प्रयासका…