२२ बैशाख २०८१, शनिबार | May 4, 2024

शाइन आर्थिक पत्रकारिता पुरस्कार गौतम र कार्कीलाई

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको सहकार्यमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कार पत्रकार घनश्याम गौतम र भुवन कार्कीलाई प्रदान गरिएको छ । बैंकको १६ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित समारोहमा पत्रकार गौतम र कार्कीलाई जनही २५ हजार रुपैयां नगद राशीसहित २०७९ सालको पुरस्कार पुरस्कृत गरिएको हो । गौतम कान्तिपुर दैनिक…