३ फाल्गुन २०८२, आइतबार | February 16, 2026

सांसदले आफ्नो दायित्व बोध गर्न सकेका छैनन् : सांसद लेखनाथ दाहाल

काठमाडौं। ‘सरकारका तर्फबाट पर्याप्त बिजनेस प्राप्त हुँदाहुँदै पनि सोचेजस्तो सदन सञ्चालन हुन सकेन । सभामुखको भूमिका सक्रिय र प्रभावकारी देखिएन’, रासससँग सांसद कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का युवा सांसद लेखनाथ दाहाल (राजन्)ले भने । गएको एक वर्षमा सापेक्षिक भूमिका निर्वाह गरिए पनि जनताको अपेक्षाअनुसार काम नभएको उनको भनाइ छ । यद्यपि, पछिल्लो एक वर्षमा मिटरब्याजी पीडितलाई…