१५ असार २०८३, सोमबार | June 30, 2026

गृहमन्त्री गुरूङ भन्छन- ओली र लेखकलाई नियन्त्रणमा लियौँ, कानुनमाथि कोही छैन

काठमाडौं । सुधन गुरूङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । गृहमन्त्री गुरूङले सामाजिक सञ्जाल फेसबुकमार्फत “प्रमिस इज अ प्रमिस, कानुनभन्दा माथि कोही छैन” उल्लेख गर्दै दुवै नेतालाई उनीहरूको निवासबाटै पक्राउ गरिएको बताएका हुन् । उनले यो कदम कसैप्रति प्रतिशोध नभई न्याय प्रक्रिया सुरु गर्ने उद्देश्यले चालिएको…