१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

लुम्बिनी लायन्सले भोलि बुटवलमा च्याम्पियन्स ट्रफी सेलेब्रेसन कन्सर्ट गर्दै

बुटवल । लुम्बिनी लायन्सले बुधबार बुटवलमा च्याम्पियन्स ट्रफी सेलेब्रेसन कन्सर्ट गर्ने भएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सले बुटवल मण्डपमा पुस १६ गते बुधबार च्याम्पियन्स ट्रफी सेलेब्रेसन कन्सर्ट गर्ने भएको हो । लुम्बिनी प्रदेशमा च्याम्पियनसिप ट्रफी सेलेब्रेसन टुरमा रहेको लुम्बिनी लायन्सले सेलेब्रेसन टुरको अन्तिम दिन आम खेलप्रेमी तथा…