बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीका पूर्व सदस्य बुटवल-७ दिपनगर, निवासी ३६ वर्षीय युवा रवी थापाको छुरा प्रहारबाट हत्या गरिएका हत्याका अभियुक्तले प्रहरीमा आत्मसमर्पण गरेका छन् । छुरा प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा असार १८ गते बिहान निधन भएको थियो । उनीमाथि गत जेठ २ गते बुटवल कालिकानगरको मोन्टोना रेष्टुरेन्टमा छुरा प्रहार भएको…