१६ पुस २०८२, बुधबार | December 31, 2025

सर्वोच्च अदालतमा बडादसैँमा पनि मुद्दा सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले बडादसैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले आज जारी गरेको सूचनाअनुसार आजैदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहने भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहनेछ । शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीका…