१६ पुस २०८२, बुधबार | December 31, 2025

आजदेखि बडादशैँ सुरु : नौ दिन नौ दुर्गाको पूजा

काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर-घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दशैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । नौ दिन नौ दुर्गाको पूजा नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन…