५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा दुर्गा प्रसाईंका ५ समर्थक पक्राउ

काठमाडौं । प्रदर्शनका क्रममा बिहीबार बल्खुमा प्रहरीमाथि ढुंगामुढा गर्ने दुर्गाप्रसाईंका पाँच जना समर्थकलाई प्रहरीले गिरफ्तार गरेको छ । ती पाँचजनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्रउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेकाहरुमा मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का छन् । अर्का एकजनाको नाम प्रहरीले खुलाएको छैन । प्रहरीमाथि ढुंगामुढा गर्ने, गुलेलीले…