काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले पाण्डे र घिमिरेको राजनीनामा स्वीकृत गरेको हो । उपरथी पाण्डेले उमेर विवाद सार्वजनिक भएपछि राजनीनामा दिएका थिए । उनी प्रधानसेनापतिको रोलक्रममा रहेका थिए । पाण्डेको राजीनामा कात्तिक २४ गतेबाट लागू हुने…