हेटौंडा । विवादका बिचमा दुइ दिन देखी स्थगित भएको बागमती प्रदेश सभा बैठक आज बस्दैछ । प्रदेश संसद भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ बजे बोलाइएको छ । प्रतिपक्षी नेकपा एमालेले विरोध जनाए पछि सोमवार देखि बैठक सुचारू हुन सकेको छ । सोमबारको बैठकमा एमालेले अवरोध गरे पछि सभामुख भुवन पाठकले १५…