६ श्रावण २०८३, बुधबार | July 22, 2026

देशैभर तिहारको रौनक (फोटोफिचर)



नेपालगन्ज । उज्यालो पर्वकारुपमा पहिचान बनाएको दीपावलीले देशैभर झिलीमिली बनाएको छ । लोडसेडिङलाई इतिहास बनाउँदै विद्योत प्राधिकरणले निरन्तर विद्युत सप्लाई उपलब्ध गराएपछि देशै भर झिलीमिली बनेको हो ।

२०७३ को लक्ष्मीपूजाको दिनदेखि लोडसेडिङको अन्त्य भएसँगै नेपालीहरुले तिहारलाई उज्यालो पर्वकारुपमा मनाउन पाएका हुन् । त्यस अघिका झण्डै १ दशक दिनको १८ घण्टा सम्म लोडसेडिङ खेपेका नेपालीहरुले त्यस यता नगन्य विद्युतको समस्या खेपेपनि चाडपर्वमा निरन्तर विद्युत सेवा पाएका छन् ।

धनतेरसकै दिनबाट घरहरुमा विद्युतिय झिलीमिली जडान गरेका नेपालीहरुले आजसम्ममा प्राय सबै घरमा विद्युतिय उपकरण जडान गरेको देखिएको छ । काठमाडौं लगायतका शहरहरुमा रातनै नपरेको आभास हुने गरि विद्युतिय बत्ति जडान गरिएका छन् । शहरबजारमा फूलहरुको पसल र मिठाई तथा रङहरुको पसलमा पनि निकै भिडभाड लागेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ९ : ३१ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९