१७ पुस २०८२, बिहिबार | January 1, 2026

राष्ट्रिय सूचना आयोगद्वारा सूचना दिवसको शुभकामना

काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचनामा पहुँचले सार्वजनिक निकायको पारदर्शिता र जवाफदेहिता बढाउँदै भ्रष्टाचारका अवसरहरू घटाउने प्रस्ट पारेको छ । सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै आयोगले सूचनाको हकले सचेतनाका कारण सेवा प्रवाहमा सुधार गर्दै सुशासनका लागि योगदान गर्नेमा जोड दिएको छ । “सूचना खोज्न नागरिकलाई सशक्त बनाउँछ, नागरिकको…