६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

चिनियाँ राष्ट्रपति सीले भने – नेपालाई विपद्को बेलामा आवश्यक सहयोग गर्न चीन तयार छ

काठमाडौं । जाजरकोटमा गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिप्रति चिनियाँ राष्ट्रपति सी चिनफिङले स्तब्ध भएको बताएका छन् । राष्ट्रपति सीले नेपाली समकक्षी रामचन्द्र पौडेललाई शोक सन्देश पठाउँदै भूकम्पबाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गरेका हुन् । सीले सन्देशमा – ‘नेपालको कर्णाली प्रदेशमा गएको शक्तिशाली भूकम्पबाट ठूलो मानवीय तथा भौतिक सम्पत्तिको क्षति भएको थाहा पाएर आफू स्तब्ध…