नेपालगन्ज । भूकम्पमा परेर घाइते भएका मध्य हेलिकप्टरबाट नेपालगन्ज ल्याई पुर्याइएका जाजरकोटका एक घाइतेको मृत्यु भएको छ । उनको नेपालगन्ज पुग्नु अगावै हेरिकप्टरमा मृत्यु भएको हो । हेलिकप्टरमा नेपालगन्ज ल्याइएका घाइते मध्य जाजरकोट नलगाड १ पालीका ३३ वषीय टेकबहादुर पुनको नेपालगन्ज नपुग्दै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । मध्यान्ह १२ः१५ बजे भेरी…