काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई बुख्याचाको संज्ञा दिएका छन् । पार्टी निकट जनसंगठन नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो संज्ञा दिएका हुन् । अध्यक्ष ओलीले सरकार बुख्याचा भएकाले केही गर्न नसक्ने बताए । यस्तै उनले एमालेविरोधीहरू एक्लै भिड्न नसक्ने अवस्थाममा पुगेको…