४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

सेटिङमै गाई, गोरु सिमा पार गराइँदै

गौर । रौतहटको विभिन्न नाका भएर विगत लामो समयदेखि गाईगोरु भारततर्फ तस्करी हुँदै आएको छ । केही दिन पहिला प्रहरीले सीमा क्षेत्रबाट १७ वटा गाई गोरु बरामद गरेपछि यसको पुष्ट्याई भएको हो। नेपाल भारत खुला सीमाका कारण दैनिक जसो रौतहटको सीमाबाट भारततर्फ सयौंको सङ्ख्यामा गाई गोरु प्रहरीकै मिलोमतोमा तस्करी हुने गरेको स्थानीय बासिन्दाले बताएका छन्…