काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् । उनी आज काठमाडौं आइपुगेका हुन् । चीनमा रहँदा उनलाई हृदयाघात भएपछि अस्पताल भर्ना भएका थिए । उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजबाट कात्तिक ६ गते डिस्चार्ज भएका थिए ।बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उनलाई हृदयघात भएको थियो । अस्पतालमा…