१९ पुस २०८२, शनिबार | January 3, 2026

नेपालगन्जका सडकका पशुचौपाया कान्जीहाउस लैजान थालियो, पशुचौपाया धपाउन नगर प्रमुख विष्ट सडकमा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रका छाडा पशुचौपायालाई कान्जीहाउस लैजाने क्रम सुरु गरेको छ । आजमात्र बजार क्षेत्रमा छाडारुपमा छोडिएका ७ दर्जन गाई–गोरु र घोडा–खच्चडलाई आज उपमहानगरको वडा नम्बर २१ विर्तास्थित कान्जीहाउसमा लगिएको उपमहानगरको सुरक्षा शाखाले जनाएको छ । बजारमा छाडा पशुचौपायाको संख्या बढ्दै जाँदा दुर्घटना हुन थालेपछि आज ५० वटा गाई–गोरु र ३२ वटा…