बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बुटवलका तत्कालिन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको कार्यालय प्रमुख रहँदा गरेको भ्रष्टाचार अभियोगमा तत्कालिन डीएसपी केसीविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगको प्रवक्ता भोला दाहालले जानकारी दिए । केसीमाथि बुटवल उप–महानगरपालिका…