२८ भदौ २०८३, आइतबार | September 13, 2026

एसिया कप क्रिकेट : सन्दीप लामिछानेले लिए पाकिस्तानको चौंथो विकेट



काठमाडौं । एसिया कपमा क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानबीचको खेल जारी छ ।

पाकिस्तानको मुल्तानमा भैरहेको खेलमा नेपालले पाकिस्तानको चौंथो विकेट लिन सफल भएको छ ।

नेपालका बलर सन्दीप लामिछानेले पाकिस्तानका आघा सलमानलाई ५ रनमै आउट गरेका छन् ।

यसअघि सन्दीपकै बलमा वलमा दीपेन्द्रसिंह ऐरीले रिजवानलाई रन आउट गराएका थिए ।

यसअघि करण केसीले पहिलो विकेट लिएका थिए । दोस्रो विकेट पनि रनआउटबाटै भएको थियो ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ५ : २० बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले