२६ पुस २०८२, शनिबार | January 10, 2026

नेपालद्वारा बहराइन १० विकेटले पराजित

काठमाडौं । नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको छ। आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत मलेसियामा जारी खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको समान्य विजयी लक्ष्यलाई नेपालले विना विकेट क्षति पुरा गरेको हो । नेपालले २.५ ओभरमै लक्ष्य पुरा गरेको हो । नेपालका लागि ओपनर कविता कुँवरले अविजित १७ र सीता रानामगरले…