२८ पुस २०८२, सोमबार | January 12, 2026

आजको मौसम : सातै प्रदेशमा बिहानैदेखि वर्षा, यी भू-भागमा हुनेछ भारी वर्षा

काठमाडौं । काठमाडौंलगायत देशका विभिन्न भू-भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ । आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही र बाँकी प्रदेशका थोरै…