काठमाडौं । सरकारले एनसेलको शेयर बिक्रि प्रकरणबारे छानबिन गर्न उच्चस्रीय समिति गठन गरेको छ । नेपालको नियामक निकायलाई थाहै नदिइ एनसेलबाट ८० प्रतिशत शेयर हिस्सा ओगटेको मलेसियन कम्पनी आक्जिएटाले आफ्नो शेयर बिक्री गरेपछि उत्पन्न विवादबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन भएको हो । आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति…