काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्को महिना ‘सपिङ’मा जाने भएका छन् । मुगुका दुई किशोरीको पालनपोषण र शिक्षा दिक्षा दिईरहेका एमाले अध्यक्ष ओलीले उनीहरुका लागि कपडा किन्नका लागि अर्को महिना ‘सपिङ’ जान लागेका हुन् । ‘शनिबार स्कूल बिदाको दिन पारेर मुगुका मेरा यी दुई छोरीहरू (ठिन्ले साङ्मु लामा र छिरिङ लामा) मलाई…