१० पुस २०८२, बिहिबार | December 25, 2025

रसुवा कारागारबाट ९१ कैदीबन्दी कारागार फर्किए

रसुवा । जेनजी प्रदर्शनका क्रममा रसुवा कारागारबाट फरार ९७ कैदीबन्दीमध्ये ९१ जना फर्किएका छन् । गत भदौ २५ गते कारागारबाट फरार भएका कैदीबन्दीमध्ये केहीलाई सुरक्षाकर्मीले घरबाट पक्राउ गरेका थिए भन केहीले आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए । उनका अनुसार अझै फरार हुनेमा रसुवा कालिका-३ का रूपेश…