२९ पुस २०८२, मंगलबार | January 13, 2026

सरोकार समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अवरोध भए पनि संसदीय समिति बैठक भने निरन्तर चलिरहेका छन् । गत मंसिरमा भएको निर्वाचन पछि गठन भएका समितिका सभापति चयन हुन नसकिरहेको बेला संसदीय समितिका बैठक भने चलिरहेका हुन् । जसअनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । उक्त बैठक दिउसो २ बजे, सिंहदरबारमा बस्नेछ ।