२९ पुस २०८२, मंगलबार | January 14, 2026

एनआरएनए ज्ञान तथा विज्ञ सम्मेलन अक्टोवरमा, कार्यपत्र आह्वान

लण्डन । आगामी अक्टोबरमा तेस्रो विश्व ज्ञान सम्मेलन हुने भएको छ । गैरआवासीय नेपाली संघको आयोजनामा अक्टोबर १७ देखि १८ सम्म काठमाडौँमा सम्मेलन आयोजना गर्न लागिएको हो । गैरआवासीय नेपाली संघले शुक्रवार एक पत्रकार सम्मेलनको आयोजना गर्दै सम्मेलनका लागि ३१ जुलाई २०२३ ९श्रावण १५० देखि कार्यपत्र आह्वान गरिएको छ । साथै अन्य सहभागीहरुको लागि १५…