नेपालगन्ज । एमाले अध्यक्ष केपी ओलीले कार्यकर्ताहरुलाई जनताको सेवामा समर्पित हुन निर्देशन दिएर फर्केको तेस्रो दिन कार्यकर्ताहरुले एमाले बाँके जिल्ला अध्यक्षका विरुद्ध पार्टी कार्यालयमा तालाबन्दी गरिदिएका छन् । नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतीले पार्टी सदस्यता नविकरणका स्वेच्छाचारी बनेको भन्दै कार्यकर्ताहरुले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिदिएका हुन् । पार्टी सदस्यहरुको सदस्यता नविकरण नगरिदिएको भन्दै…