चितवन । चितवनको भण्डरास्थित सशस्त्र प्रहरीको गणमा कार्यरत ४२ जना प्रहरीमा कोरोना संक्रमण भएको छ । एउटै गणका ४२ सशस्त्र प्रहरीसहित ४६ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार राति भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ४२ सशस्त्र प्रहरीसहित ५० जनामा संक्रमण पुष्टि भएको हो । ३ सय ५५ वटा नमुना परीक्षण गर्दा ५०…