वासिंगटन डिसी । अमेरिकामा कोरोना (कोभिड-१९) ले फेरि एकपटक चिन्ता बढाएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले चेतावनी दिएको छ कि अमेरिकामा कोविड १९का बिमारी अस्पताल भर्ना हुनेको संख्या बढिरहेको छ । तथ्यांक अनुसार अस्पताल भर्ना हुनेको संख्या १० प्रतिशतले बढेको छ । जुन सन् २०२२ को डिसेम्बर यताकै तीव्र वृद्धि हो…