नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको निर्वाचन हुने भएपछि सदस्यताको संख्या झण्डै दोब्बर थपिएको छ । आफ्नो पक्षमा मत परिणाम ल्याउने उद्देश्यले अआकांक्षीहरुले वर्षौदेखि नविकरण नगरि बसेका संघका सदस्यहरुको सदस्यता नविकरण गरिदिएसँगै सदस्यको संख्या दोब्बर बढेको हो । भाद्र २ गतेका लागि हुने निर्वाचनका लागि आ आफ्नो पक्षका सदस्यहरुको सदस्यता उम्मेदवारका आकांक्षीहरुले आफैले…