बुटवल । रूपन्देहीको कोटहीमाई ५ स्थित तिनाउ नदी किनारमा बेवारिसे महिलाको शव फेला परेको छ। अन्दाजी २५ वर्षकी महिलाको शव नदीमा तैरिरहेको अवस्थामा आईतबार बुलेका ७ः३० बजे स्थानीयले देखेपछि प्रहरीलाई खबर गररेका थिए । तिनाउ नदी किनारमा बेवारिसे शव फेला परेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए । टिसर्ट र लुङ्गी लगाएकी गोरो रंगभएकी…