१ माघ २०८२, बिहिबार | January 15, 2026

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गरिने

काठमाडौं । राष्ट्रिय सभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बस्नेछ । संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८०  पारित हुदैँछ । जसअनुसार आजको बैठकमा विनियोजन विधेयक माथी उठेका प्रश्नको जवाफ सबन्धित मन्त्रीहरुले दिने कार्यक्रम तय भएको छ भने आजै…