काठमाडौं । कांग्रेसले बडादसैं, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरेको छ । कांग्रेसले चियापानमा विभिन्न राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरु सहभागग्ी भएका छन् । गठबन्धन र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरु चियापानमा सभागी भए ।…