१ माघ २०८२, बिहिबार | January 16, 2026

बकर इद पर्वले राष्ट्रिय एकतालाई थप सबल बनाउने विश्वास लिएको छु – आयोग अध्यक्ष अन्सारी

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले इद-उल-अजहा (बकर इद) पर्वले राष्ट्रिय एकता, अखण्डता, आपसी मित्रता र धार्मिक सहिष्णुतालाई थप सबल र सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन । सो पर्वका अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीको महान् चाड इद-उल-अजहा (बकर इद) का अवसरमा शुभकामना व्यक्त गर्दै उनले यो पर्वले विकासको मार्गमा अघि बढ्न र ‘समृद्ध…