२ माघ २०८२, शुक्रबार | January 16, 2026

तिलोत्तमा नगरपालिकाको बजेट २ अर्ब ७३ करोड

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैंयाँको बजेट सार्वजनिक गरेको छ । उप-प्रमुख जागेश्वर चौधरीले नगरसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकमा आइतबार प्रस्तुत गरेको बजेटमा चालु खर्च १ अर्ब ६ करोड २४ लाख ५० हजार अर्थात् ३८ दशमलव ७९ प्रतिशत र पूँजीगत खर्च…