९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

पाल्पाको रानीमहल नजिकै जीप दुर्घटना, ६ जनाको मृत्यु

बुटवल । पाल्पाको रानीमहल दरबार नजिकै जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बाग्मती प्रदेशको ७२०९ नं जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परि जीप चालक गम्भीर घाइते भएका छन् । दुर्घटनामा मृत्युहुनेहरुमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । सो जीप पाल्पाको बैकुन्ठे…