२ पुस २०८२, बुधबार | December 18, 2025

लुम्बिनी विकास कोषको सदस्य–सचिवलाई प्रधानमन्त्री निर्देशन : ‘धर्मको हेक्का राखी काम गर्नु’

काठमाडौँ । सरकारले हालै नियुक्ति गरेको लुम्बिनी विकास कोषका सदस्य–सचिव दीपक श्रेष्ठलाई प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले धार्मिक संस्थामा धर्मको हेक्का राखेर काम गर्न निर्देशन दिएकी छन् । मन्त्रिपरिषद्ले ४६ वर्षीय श्रेष्ठलाई सदस्य सचिवमा मनोनित गरेपछि पहिलो निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले भनिन्, “तपाईँलाई सरकारले विश्वास गरेर जुन जिम्मेवारी दिएको छ, इमानदारीसाथ…