९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

नेपाली नागरिकको उद्दार गर्न परराष्ट्रमन्त्री इजरायल जाने

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद इजरायल जाने भएका छन् । हमासको आक्रमणमा पछि स्वदेश फर्किन चाहने नागरिकलाई ल्याउन मन्त्री साउद आफै इजरायल जाने भएका हुन् । बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज अलपत्र नेपालीहरूको उद्धारका लागि जान लागेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्रीलाई इजरालयल पठाउने निर्णय गरेको हो । ‘नेपाल आउन चाहने…