३ माघ २०८२, शनिबार | January 18, 2026

आजको मौसम : मधेस प्रदेशबाहेक अन्य प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेश  लगायत लुम्बिनी प्रदेशका तराईका थोरै भू-भागहरू साथै देशका पहाडी भू-भागहरू आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश…