३ माघ २०८२, शनिबार | January 17, 2026

उपराष्ट्रपति यादवद्धारा गणतन्त्र दिवसको शुभकामना व्यक्त

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले १६ औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेका छन । उनले लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवनको आहुति दिने अमर सहिदहरूप्रति हार्दिक भावपूर्ण श्रद्धासुमन अर्पण गरेका छन । उनले सन्देशमा भनेका छन, “ऐतिहासिक जनआन्दोलन, सशस्त्र आन्दोलन,…