५ माघ २०८२, सोमबार | January 19, 2026

प्रभु साह नेतृत्वको आम आदमीसहित ५ दललाई निर्वाचन आयोगद्धारा कारवाही सुरु

काठमाडौं । निर्वाचन आयोगले दुई वर्षसम्म लेखा परिक्षण प्रतिवेदन पेश नगर्ने राजनीतिक दललाई कारवाहीको प्रक्रिया अघि बढाएको छ । आज सार्वजनिक सुचना जारी गर्दै आयोगले ५ वटा राजनीतिक दललाई कारवाही गर्ने प्रक्रिया अघि बढाएको हो । राजनीतिक  दल  सम्बन्धी  ऐन,  २०७३  को  दफा  ४१  को  उपदफा  (१)  बमोजिम आयोगमा  दर्ता  कायम  रहेका  राजनीतिक  दलहरूले  आर्थिक  वर्ष…