काठमाडौं । कोशी प्रदेश सरकार विरुद्धको रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा आजदेखि सुनुवाइ हुन लागेको छ । सर्वोच्चका न्यायाधीशत्रय सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा रिटमाथि सुनुवाइ हुन लागेको हो । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा परेको रिटमाथि आजदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ । हिजो…