५ माघ २०८२, सोमबार | January 19, 2026

राष्ट्रिय पत्रकारिता दिवस : राजनीतिमा अस्थिरताले पत्रकारितालाई मर्यादित तुल्याउन चुनौती खडा गरेको छ : वरिष्ठ पत्रकार

काठमाडौं । वरिष्ठ पत्रकारहरुले मुलुकको राजनीतिमा देखिएको अस्थिरताले पत्रकारिता क्षेत्रलाई व्यावसायिक र मर्यादित तुल्याउने मामिलामा विविध चुनौती खडा गरेको प्रतिक्रिया दिएका छन । उनीहरूले राजनीतिमा देखिएको विकृति र विसङ्गति नसङ्लिएसम्म पत्रकारिता क्षेत्रले ती समस्याको लामै समयसम्म सामाना गरिरहनुपर्ने देखिएको टिप्पणी गरे । राष्ट्रिय पत्रकारिता दिवसका सन्दर्भमा रासससँग कुराकानी गर्दै वरिष्ठ पत्रकार खिलध्वज थापाले राजनीति र…