७ माघ २०८२, बुधबार | January 21, 2026

ज्योतिषीय नजरमा वर्ष २०८० : राजनीतिक परिवर्तनको सम्भावना

काठमाडौं । राजनीति र कर्मचारीहरुका लागि वर्ष २०८० अधिक कष्टकर रहने योग रहेको छ । आम नेपाली समुदायका लागि नयाँ वर्ष भनेको सूर्यले १२ राशिको भ्रमण पूरा गरि पुनः मेष अर्थात् वैशाख महिनामा प्रवेश गर्ने पहिलो दिनलाई नयाँ वर्ष भनेर मनाउने परम्परा रहिआएको छ । नेपालमा प्रत्येक वर्ग र समुदायमा नयाँ वर्ष फरक-फरक समयमा मनाउने…