बुटवल । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा। बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाहरुको छानविनका लागि उच्चस्तरीय आयोग जरुरी रहेको बताएका छन् । शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले देशको प्रमुख कार्यकारीमाथि नै प्रश्न उठेको समयमा उच्चस्तरीय र निस्पक्ष छानविनका लागि आयोग गठन गर्न आवश्यक रहेको बताए । भ्रष्टाचार निर्मुल पार्नका लागि…